पाल्पा क्षेत्र नं २ राष्ट्रिप स्वतन्त्र पार्टीका उमेदवार डा माधव बहादुर थापा विजयी भएका छन्।
विजेता थापाले २६७३६ मत ल्याई १३७४४ मतान्तरले नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठ लाई पराजित गरेका हुन।
नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले १२९९२ मत प्राप्त गरे।
नेकपा एमालेका ठाकुरप्रसाद गैरेले १०५०३ र नेपाली कम्युनिष्ट पार्टीका सोम प्रसाद पाण्डेले ५२८८ मत पाएका छन् ।