फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइएको छ।
निर्वाचन आयोगले आज कार्यालयमा कार्यक्रम गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराएको हो।
प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए।
लाइभ-