नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
उनले भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गरेका हुन्।
उनी झापा- ५ का उम्मेदवार हुन्।
निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन्।
केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ।
सुरक्षा व्यवस्था कडा पारिएको र कुनै अप्रिय घटना नघटेको निर्वाचन आयोगले बताएको छ।
दिउँसोपछि मतदाताको उपस्थिति अझै बढ्ने अपेक्षा गरिएको छ।
-1772692935.jpg)
-1772692936.jpg)
-1772692936.jpg)
-1772692936.jpg)
-1772692936.jpg)
-1772692936.jpg)
-1772692937.jpg)
-1772692937.jpg)
-1772692937.jpg)
-1772692938.jpg)
-1772692938.jpg)
-1772692937.jpg)