फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले थप गाडी दिएको छ।
सिंहदरबारमा गाडीहरू पार्क गरी राखिएका छन्।
भारतले निर्वाचनका लागि ५३८ वटा गाडी दिने भनेको छ। सो अनुसार वीरगन्ज भन्सार कार्यालय हुँदै गाडीहरू काठमाडौं ल्याइएका हन्।
आज भारतले २३२ गाडी नेपाललाई दिएको हो।
भारतले दिने ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ।
तस्बिरहरू:
-1770893583.jpg)
-1770893583.jpg)
-1770893582.jpg)
-1770893582.jpg)
-1770893580.jpg)
-1770893580.jpg)
-1770893581.jpg)
-1770893581.jpg)
-1770893578.jpg)
-1770893578.jpg)
-1770893579.jpg)
-1770893579.jpg)