काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा भर्खरै मतगणना सुरू भएको छ।
निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार सर्वदलीय सहमतिपछि भर्खरै मतगणना प्रक्रिया अघि बढाइएको हो।
यहा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल, नेपाली कांग्रेसबाट नानुमैया बस्नेत, नेकपा एमालेबाट अजयक्रान्ती शाक्य लगायत २४ उम्मेदवार छन्