नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
आज दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो।
सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि कार्यालय पुगेका छन्।
चुनावी समीक्षा र १५ औं महाधिवेशन कार्यतालिकालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुनेछ।
चुनाव उठेका कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए। सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए।
सभापति थापाले आज केन्द्रीय समिति बैठकमा धारणा राख्ने कार्यक्रम पनि छ।
तस्बिरहरू:

-1774336803.jpg)
-1774336804.jpg)
-1774336804.jpg)
-1774336802.jpg)
-1774336804.jpg)
-1774336801.jpg)
-1774336803.jpg)