Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बाबा

स्वीकृति पराजुली

स्वीकृति पराजुली

कक्षा ७

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]

...

म जन्मदा खुसीले मलाई बोक्नुभो
म सानो हुँदा मलाई हिँड्न डुल्न सिकाउनुभो
आफूसँग पैसा नहुँदा मलाई जसोतसो खेलौना किन्दिनुभो
मलाई सानो घाउ हुँदा पनि आत्तिएर मलमपट्टी लगाइदिनुभो

म डराउँदा निडर बन् भनि सिकाउनुभो
म प्रतियोगितामा हार्दा हार नमान भनी सम्झाउनुभो
हत्केलामा ठेला पर्दा पनि काम गर्न खट्नुभो
पैतलामा चोट पर्दा मलाई स्कुलसम्म पुर्‍याउनुभो।

हजुरले नै अरूसँग बोल्दा नडराउ भन्नुभो
हजुरले नै कथा लेख भनेर प्रेरणा दिनुभो
आफूलो पुरानो लुगा लगाएर मलाई नयाँ लुगा किन्दिनुभो
आफूले सधैं एकजोर जुत्ता लगाएर मलाई अनेकौं किन्दिनुभो।

म पीर परेर रूँदा फकाएर हसाउनुभो
आफ्नो पीडा कसैलाई नभनी अरूको दुःख हटाउनुभो
म भन्दा ठूलो बन भनी हामीलाई बुझाउनुभो
धेरै पुस्तक पढ् भनी हामीलाई बुझाउनुभो।

आज म जे छु हजुरकै कारणले भएकी हुँ
म यति भाग्यमानी हजुरकै कारणले भएकी हुँ।

(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५५
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

प्रिय बा!
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण!
निर्वाचनमय नेपाल!
मलाई मन परेका पाँच किताब!
मेरो लमजुङ यात्रा!
जापानको रहस्यमय यात्रा!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP